जनता प्रसारण र ग्लोबल आइएमई क्यापीटलको ‘बिजनेस कन्सेप्ट टू लिष्टिङ्ग’ सेवा लिने
काठमाण्डौ।ग्लोबल आइएमई क्यापीटल लि.ले संस्थागत परामर्श सेवा अन्तर्गत ‘बिजनेस कन्सेप्ट टू लिष्टिङ्ग’ सेवा शुरु गरेको छ । उक्त सेवा अन्तर्गत जनता प्रसारण तथा प्रकाशन लि. ले आफ्नो व्यवसायलाई विस्तार गरी सर्वसाधारणको समेत सहभागी गराउने हेतुले कम्पनी र ग्लोबल आइएमई क्यापीटल लि. बीच ‘बिजनेस कन्सेप्ट टू लिष्टिङ्ग’ नामक सेवा उपलब्ध गराउने सम्बन्धमा दुवै पक्षबीच...